‘छड्के २’ मा ग्याङ्गस्टार अनमोल

फिल्म ‘छड्के २’ को भदौ १ गतेदेखि सुटिङ्ग आरम्भ हुदैछ । सुटिङ्ग शुरु हुनुभन्दा पहिला यो सिनेमाको वर्कसप समेत गरिएको छ । चितवनमा सम्पन्न वर्कसपका केही तस्वीरहरु बाहिरीएका छन् । तस्वीरहरु हेर्दा यो सिनेमामा अनमोल निकै भिन्न लुक्समा देखिएका छन् । चकलेटी ब्वाई अनमोललाई यो सिनेमामा एङ्ग्री योङम्यानका रुपमा देख्न पाईनेछ । यसअघि छड्केमा झै … Continue reading ‘छड्के २’ मा ग्याङ्गस्टार अनमोल